१४ जेष्ठ २०८१, सोमबार

Tag: ९ जनाविरुद्ध मुद्दा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड भ्रष्टाचार, सीईओ पौडेलसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ६९ करोड भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका सीईओ पौडेलसहित