४ जेष्ठ २०८१, शुक्रबार

Tag: ८ खर्ब २५ अर्ब

अर्धवार्षिक समीक्षा : ६ महिनामा ८ खर्ब २५ अर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल रू १० खर्ब १२ अर्ब ५९