४ जेष्ठ २०८१, शुक्रबार

Tag: ७ वर्षमा ५० हजार मात्र जडान

इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : ७ वर्षमा ५० हजार मात्र जडान

काठमाडौँ । सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् । सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो । यातायात व्यवस्था विभागले