४ जेष्ठ २०८१, शुक्रबार

Tag: ७ मन्त्रालय फुटाएर

नियमावली संशोधन गर्दै ७ मन्त्रालय फुटाएर १२ वटा बनाउने निर्णय

विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले ७ मन्त्रालय फुटाएर १२ वटा बनाउने निर्णय गरेको छ । आइतबार बसेको बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै ७ मन्त्रालय फुटाएर १२ वटा बनाउने भएको हो । बैठकपछि आर्थिक मामिला