१४ बैशाख २०८१, शुक्रबार

Tag: ७ दिने अल्टिमेटम

नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन महानगरको ७ दिने अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी बहाव, नदी उकास, नदी किनार तथा नदी कोरिडोर सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । काठमाडौँ महानगले आज एक सूचना प्रकाशित गर्दै नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन