१४ बैशाख २०८१, शुक्रबार

Tag: ७ खर्ब २४ अर्ब

९ महिनामा ७ खर्ब २४ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा रु सात खर्ब २४ अर्ब ७४ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको छ ।