१९ बैशाख २०८१, बुधबार

Tag: ७६औं जन्मोत्सव

पूर्वराजा ज्ञानेन्द्रले ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्रले ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन् । दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् । पूर्व युवराज एवं छोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग