२२ बैशाख २०८१, शनिबार

Tag: ७५ लाख पशुपन्छीलाई खोप

प्रकोप नियन्त्रणका लागि ७५ लाख पशुपन्छीलाई खोप

काठमाडौं । पशुपन्छीमा समय–समयमा एकै पटक देखिने प्रकोप नियन्त्रणका लागि देशैभर अभियान सञ्चालन गरिएको छ । निःशुल्क खोप प्रवाह कार्यक्रमका नाममा सुरु भएको अभियान हिउँद र बर्खामा देखिने विभिन्न प्रकृतिका सङ्क्रामक रोगविरुद्ध पशुपन्छीमा प्रतिरोधात्मक क्षमता विकास गराउने उद्देश्यले सञ्चालन भइरहेको