९ जेष्ठ २०८१, बुधबार

Tag: ६ रन

नेपाल पपुवा न्युगिनीद्वारा ६ रनले पराजित

काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपाललाई ६ रनले पराजित गरेको छ । जितका लागि २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आठ विकेटको क्षतिमा दुई सय ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहितकुमार पौडेलले ऐतिहासिक शतक प्रहार