१० जेष्ठ २०८१, बिहिबार

Tag: ६८ जना यात्रु बोकेको

६८ जना यात्रु बोकेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

काठमाडौँ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८