१४ बैशाख २०८१, शुक्रबार

Tag: ६८ औं स्वतन्त्रता दिवश मनायो

कम्बोडियाले आफ्नो ६८ औं स्वतन्त्रता दिवश मनायो

नोम पेन्ह । कम्बोडियाले मङ्गलबार ६८ औं स्वतन्त्रता दिवश मनाएको छ । राजधानी नोम पेन्हको स्वतन्त्रता स्मारकमा एक घण्टा लामो समारोहसहित उक्त स्वतन्त्रता दिवस मनाएको समाचारमा जनाइएको छ । राजा नोरोडोम सिहामोनी र प्रधानमन्त्री सम्देच टेको हुनसेन सयुक्त रुपमा स्वतन्त्रता