४ जेष्ठ २०८१, शुक्रबार

Tag: ६२१ मेगावाट बिजुली

चैत मसान्तसम्म ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत्