२४ बैशाख २०८१, सोमबार

Tag: ५.९ म्याग्नीच्युडको भूकम्प

ताजिकिस्तानमा ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ५ जनाको मृत्यु

दुशान्वे । ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर शनिबार शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय समय अनुसार शनिबार विहान ७ः१४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प