२२ बैशाख २०८१, शनिबार

Tag: ५.७ रेक्टर स्केल

सुदूरपश्चिममा ५.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

बझाङ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्