४ जेष्ठ २०८१, शुक्रबार

Tag: ५ वर्ष टिक्छ

वर्तमान सरकार ५ वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

त्रिवेणी, रुकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु