१० जेष्ठ २०८१, बिहिबार

Tag: ५ वर्षसम्म

सत्ता गठबन्धन ५ वर्षसम्म एकीकृत सोचका साथ अघि बढ्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धन आगामी पाँच वर्ष एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आज मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद्लाई विघटित नहुने गरी गठबन्धन दलहरू एकीकृत