२२ बैशाख २०८१, शनिबार

Tag: ५ महिनामा ४ लाखभन्दा बढी

५ महिनामा ४ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मे महिनामा मात्रै ७७