२१ बैशाख २०८१, शुक्रबार

Tag: ५ बुँदे घोषणापत्र

५ बुँदे तेहरान घोषणापत्र जारी गर्दै ओएएनएको १८औँ महासभा सम्पन्न

तेहरान, इरान । इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन(ओएएनए)को १८औँ महासभा ५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । महासभाले आज पारित गरेको घोषणापत्रमा गलत समाचार विरुद्ध मुकाबिला गर्न ओएएनएमा आवद्ध मुलुकहरूका समाचार समितिबीचको सहकार्यलाई प्रवद्र्धन