२५ बैशाख २०८१, मंगलबार

Tag: ५६ अर्ब ७६ करोड

तीन वर्षमा ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली

काठमाडौं । राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा पनि गैर