२२ बैशाख २०८१, शनिबार

Tag: ५० जिल्लाका बालबालिका

५० जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाडौं । आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउने भएको हो । भदौ ५ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको