२० बैशाख २०८१, बिहिबार

Tag: ५० करोडको स्याउ

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले