४ जेष्ठ २०८१, शुक्रबार

Tag: ४.१ रेक्टर स्केल

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर