१६ जेष्ठ २०८१, बुधबार

Tag: ४ निकाय

राष्ट्रियसभामा आज ४ निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न ४ वटा निकायको बार्षिक प्रतिवेदन पेश भएका छन् । वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन, २०७७/२०७८’, ‘आदिवासी जनजातीय आयोगको वार्षिक प्रतिवेदन, २०७७/२०७८’, ‘राष्ट्रिय सूचना आयोगको वार्षिक