२४ बैशाख २०८१, सोमबार

Tag: ४ जना महिलाको मृत्यु

दाङको सिस्ने खोलाले कार बगाउँदा ४ जना महिलाको मृत्यु

देउखुरी । दाङमा खोलाले कार बगाउँदा ४ जना महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च४४४० नम्बरको कार घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाउँदा गाडीमा सवार चारै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक