२३ बैशाख २०८१, आइतबार

Tag: ४ किलो चाँदी

४ किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

सप्तरी । सशस्त्र प्रहरी बलले ४ किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक