६ जेष्ठ २०८१, आइतबार

Tag: ४ अर्ब ३२ करोड

कोरोना महामारीसँग जुध्न ४ अर्ब ३२ करोडको सहमति

काठमाडौँ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ । मन्त्रालयले आज २६ केन्द्रीय अस्पताल र नौ प्रादेशिक अस्पतालमा