१४ बैशाख २०८१, शुक्रबार

Tag: ४८ वटा पार्क बन्दै

काठमाडौँ उपत्यकामा ४८ वटा पार्क बन्दै

काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना