२२ बैशाख २०८१, शनिबार

Tag: ४६ जना विद्यार्थी

दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई अध्यागमनले फर्काइदियो

काठमाडौं । दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई अध्यागमन कार्यालयले फर्काइदिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई रोकेको हो । अध्यागमन कार्यालयले ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान