१४ बैशाख २०८१, शुक्रबार

Tag: ४६६ रुख काटिने

पृथ्वीराजमार्ग विस्तारमा थप ४६६ रुख काटिने

तनहुँ । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ ।