१८ बैशाख २०८१, मंगलबार

Tag: ४५ लाख आम्दानी

स्याङ्जाका किसान मुक्तिले गरे सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी

वालिङ । यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु