१४ बैशाख २०८१, शुक्रबार

Tag: ४३ औँ स्मृति दिवस

आज पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइँदैछ । श्रेष्ठको स्मृति दिवसको अवसरमा आज कम्युनिस्टहरुले विभिन्न कार्याक्रम गरि देशभर मनाउँदै छन् । नेकपा एमालेले स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहीबार एक