२० बैशाख २०८१, बिहिबार

Tag: ३.७ रेक्टर स्केल

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । दोलखा जिल्लाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज बिहान ६.०२ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प