२२ बैशाख २०८१, शनिबार

Tag: ३ सदस्यीय

एमसिसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनद्वारा ३ सदस्यीय कार्यदल गठन

काठमाडौँ । सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न ३ सदस्यीय कार्यदल बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आह्वान गरेको सत्तारुढ गठबन्धनको बैठकले