१९ बैशाख २०८१, बुधबार

Tag: ३ महिना

चितवनमा सवारी दुर्घटना : ३ महिनामा ३४ जनाको मृत्यु

रत्ननगर । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्बाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र