२२ बैशाख २०८१, शनिबार

Tag: ३ जनाको सनाखत

सिन्धुली बस दुर्घटना (अपटेड) : ६ मृतकमध्ये ३ जनाको सनाखत

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका ६ जनामध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा ३ महिला र ३ पुरुषको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा