१४ बैशाख २०८१, शुक्रबार

Tag: ३८ उम्मेदवार

वागमती प्रदेशमामात्रै ३८ उम्मेदवार

मकवानपुर । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्रोतका अनुसार वागमती प्रदेशबाट मात्रै महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा ३८ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन्