१४ बैशाख २०८१, शुक्रबार

Tag: ३४ वटा वायुयान

३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङ काठमाडौँबाहिर जानुपर्ने

काठमाडौँ । हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट-स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ । प्राधिकरणको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट-स्टप’ पार्किङका