११ जेष्ठ २०८१, शुक्रबार

Tag: ३३ प्रतिशत

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने सरकारको निर्णय

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णय गरेकाले