२१ बैशाख २०८१, शुक्रबार

Tag: ३० स्वास्थ्यकर्मीमा संक्रमण

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा संक्रमण

काठमाडौं । वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको एक चिकित्सकले जानकारी दिए । विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको छ । बिहीबार