१४ बैशाख २०८१, शुक्रबार

Tag: ३०० औं पृथ्वी जयन्ती

३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

काठमाडौँ । ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७८ मनाउन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद