२२ बैशाख २०८१, शनिबार

Tag: २ लाखको कोटेसन

२ लाखको कोटेसन हाल्नेसँग नगरपालिकाले गर्यो ८० लाखको सम्झौता

दार्चुला । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ । नगरपालिकाले तीन सडकको ठेक्का एकैदिन (२९ पुस २०७८) मा खोल्यो । नगरपालिकासँग व्यक्तिगत सम्बन्ध निकट भएकै कारण ती ठेक्का एकै ठेकेदारले पाए ।