४ जेष्ठ २०८१, शुक्रबार

Tag: २ करोड मागेको अडियो

२ करोड दुर्गा प्रसाईंसँग मागेको अडियोबारे अनुसन्धान हुन्छ : गृहमन्त्री श्रेष्ठ

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे अनुसन्धान हुने बताएका छन् । आज बिहान चितवनमा पत्रकारहरूसंग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले दुर्गा प्रसाईंसँग