११ जेष्ठ २०८१, शुक्रबार

Tag: २९८ रनको चुनौती

भारतले नेपाललाई दियो २९८ रनको चुनौती

काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा भारतले नेपाललाई जितका लागि २९८ रनको चुनौती दिएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै