२३ बैशाख २०८१, आइतबार

Tag: २८ वडा पहिरा

बागलुङमा २८ वडा पहिराको उच्च जोखिममा

बलेवा । यस वर्ष बागलुङमा पहिराका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन् । पहिराको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन