१४ जेष्ठ २०८१, सोमबार

Tag: २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित

विश्वमा पछिल्लो २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित

एजेन्सी । विश्वमा २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । अन्तर्राष्ट्रिय समाचार अनुसार शनिबार अमेरिकामा पुनः सर्वाधिक बढी ४ लाख ६८ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटालीमा १ लाख ९७ हजार नयाँ कोरोना