४ जेष्ठ २०८१, शुक्रबार

Tag: २० हजार दर्शनार्थी

कञ्चनपुरको सिद्धनाथ मन्दिरमा नवरात्रभर २० हजार दर्शनार्थी

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिरमा नवरात्रको अवधिमा बीस हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । नवरात्र, गङ्गा दशहरा, पूर्णागिरि मेलामा सिद्धनाथ मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्दछ । नवरात्रमा दैनिक दुई हजारको हाराहारीमा भारतीय तीर्थयात्रीले भगवान्