१४ बैशाख २०८१, शुक्रबार

Tag: १ खर्ब बराबरको सहयोग

विश्व बैंक र युएसएआइडीबाट करिब १ खर्ब बराबरको सहयोग प्राप्त हुने

काठमाडौँ । वैदेशिक मुद्राको सञ्चितिमा दबाब परेका बेला एकैपटक करिब रु १ खर्ब बराबरको अन्तर्राष्ट्रिय सहायता प्राप्त हुने भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रु १८ अर्ब सहुलियतपूर्ण ऋण र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग