१४ बैशाख २०८१, शुक्रबार

Tag: १ करोड ५ लाख

समानुपातिक प्रणालीतर्फ १ करोड ५ लाख मत गणना

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ । आयोगका अनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ