२३ बैशाख २०८१, आइतबार

Tag: १६ औं पटक मन्त्री बन्दै

१६ औं पटक मन्त्री बन्दै शरतसिंह भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट वरिष्ठ नेता शरतसिंह भण्डारी १६ औं पटक मन्त्री बन्ने भएका छन् । आज बिहीबार बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले भण्डारीलाई मन्त्री बनाउन सिफारिस गर्ने निर्णय गरेको एक नेताले बताए । लोकतान्त्रिक समाजवादी