४ जेष्ठ २०८१, शुक्रबार

Tag: १६१ ऐन निर्माण

नेपालको संविधान जारी भएपछि १६१ ऐन निर्माण

काठमाडौँ । नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ । सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधान, सङ्घीयताको मर्म र